citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंगलबार (मंसिर ५ गते) बाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।

यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

बैंकको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४.२१ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

gold
himalayan life insurance long ad