macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंगलबार (मंसिर ५ गते) बाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।

यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

बैंकको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४.२१ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad