citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनइभीको विद्युतिय सवारी खरिदमा कामना सेवाले शुलभ ब्याजदरमा कर्जा दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनइभी नेपाल प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनइभी नेपाल प्राइभेट लिमिटेडको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात एनइभी नेपाल प्राइभेट लिमिटेडका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

himalayan life insurance
igi long