prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

रोयल इनफिल्डका नयाँ शोरुम

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले काठमाडौंमा थप दुई अत्याधुनिक शोरुम विस्तार गरेको छ ।

कम्पनीले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारीपुल नजिकै अत्याधुनिक दुईवटा शोरुम निर्माणगरी सञ्चालनमा ल्याएको हो ।

ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले यी शोरुमको उद्घाटन गर्नुभएको हो । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स होमको“ अवधारणामा निर्माण गरिएको जनाइएको छ ।

शोरुममा बाइक, राइडिंग गियर, जेनविन एक्सेसरिज, स्पेयर पार्ट्स बिक्रि तथा बिक्रि पछाडिका सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

ग्राहकको सन्तुष्टि नै आफूहरुको सन्तुष्टि रहेको कम्पनीको दावी छ । रोयल इनफिल्ड विश्वको सबैभन्दा पुरानो मोटरसाइकल कम्पनीले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गरेर विश्वभरका ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

६ चैत २०७९, सोमवार १८:१५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad