citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

यामाहाको मोटर तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ  । यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा विशेष अफर दिएको छ ।

यामाहा मोटरसाइकल र स्कुटर किन्दा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जनाएको छ ।

यो छुटले नेपालभरका ग्राहकका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । विशेष नगद छुटका अतिरिक्त यामाहाले सुविधाजनक र आकर्षक वित्तीय विकल्प पनि उपलब्ध गराउँदै आएको छ ।

ग्राहकले अब केवल ३० प्रतिशत न्यून डाउन पेमेन्टका साथ उत्कृष्ट वित्तीय अफर पाउने बताइएको छ । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको हो ।

 

 

gold
himalayan life insurance long ad