macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ठिमीका गोकुल लामिछानेले जिते होन्डाको १० लाख

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । होन्डाको मोटरसाइकल तथा स्कुटरको दसैँ–तिहारको आकर्षक उपहार योजना ‘दसैँमा १० लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले १० लाख रुपैयाँ जितेका छन् ।

गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरबाट ग्राजिया एसटीडी बीएस ६ किनेका लामिछानेले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँ जितेका हुन् ।

होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठसम्म थपेको छ ।

‘दसैँमा १० लाख’ उपहार योजनाअन्तर्गत अन्य थुप्रै ग्राहकले २५ हजार रुपैयाँदेखि २ लाखसम्म पुरस्कार जितिसकेको कम्पनीले जनाएको छ ।

२४ कात्तिक २०८०, शुक्रवार २१:५३ बजे प्रकाशित

NTA long ad