citizens life insurance long ad
stcnepal long ad

नविल इन्भेष्टमेन्ट बैंकिङ आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङ आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।

कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखि खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका कार्यहरु गर्नेछ ।

IME Life
kumari