citizens life insurance long ad
stcnepal long ad

चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ।

विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं १०८ मा प्रदर्शन हुँदैछ। सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ।

यस्तै डिशहोमको XVOD मा पनि यो चलचित्र उपलव्ध हुनेछ। XVOD मा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ।

XVOD डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो। यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा WIFI Dongle जोडेर Lan Cable जोड्नुपर्ने हुन्छ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

IME Life
kumari