citizens life insurance long ad
stcnepal long ad

असार १४ गते बकर ईदको अवसरमा देशभर सार्वजनिक विदा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

IME Life
kumari