citizens life insurance long ad
stcnepal long ad

कालिका पावरको १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Life
kumari