citizens life insurance long ad
stcnepal long ad

आन्तरिक राजस्व साढे ५ अर्ब कम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्ममा आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे ५ अर्ब रुपैयाँ न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालू आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड ७८ लाख रूपैयाँ राजस्व उठाएको थियो । अहिले अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

IME Life
kumari