stcnepal long ad
global ime bank long

प्रभु इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण २३ गते मंगलबार इन्स्योरेन्सको केन्द्रिय कार्यालय तीनकुने काठमाडौं स्थित “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएकोछ ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको छ ।

बार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताइन् । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित भएका छन् ।

IME Lifesidebar
kumari