1.2K
काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दीपक सेन्थिल नाथ गुनालन नियुक्त भएका छन् ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैकठले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गुनालनलाई लागि नियुक्त गरेको हो ।