stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल प्रहरीका ६० जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सुचीसहित)

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौँ । नेपाल प्रहरीले ६० जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारिस गरेको छ । आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले ६० जना इन्स्पेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक अध्यक्ष रहने बढुवा समितिमा सदस्य सचिवमा एआईजी र सदस्यमा गृह मन्त्रालयका एक सहसचिव रहने व्यवस्था छ ।

prabhu mahalaxmi
kumari