citizens life insurance long ad
stcnepal long ad

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु हुँदै

केही दिन बैंकको सेवा बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकको  एकीकृत कारोबार १२ फागुनदेखि सुरू  हुने भएको छ । दुबै बैंकले यसअघि नै मर्जरमा जाने निर्णय गरिसकसको छन् । एकीकृत कारोबार हिमालयन बैंकको नामबाट हुनेछ ।

यसैबीच डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा, १० र ११ गते सबै सेवाहरू बन्द रहने भएको छ ।

यस्तै सिभिल बैंकको फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु बन्न रहने एक सूचनामार्फत दुबै बैंकले जानकारी दिएका छन् । राष्ट्र बैंकको नीतिअनुसार पछिल्लो समय धमाधम बैंकहरु मर्जरमा गइरहेका छन् ।

IME Life
kumari