citizens life insurance long ad
stcnepal long ad

आउटरिचले चीनमा सम्पन्न ECI AWARDS २०२२ मा २ वटा काँस्य पुरस्कार जितेको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनमा सम्पन्न भएको ECI Award २०२२ मा नेपालको तर्फबाट आउटरिचले Product & Model Innovation and Marketing Innovation गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।

Global ECI Awards २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु Product & Model Innovation, Metaverse Application Innovation and Marketing Innovation तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा Hongkong, Switzerland/ Italy, Canada, Nepal, USA, UK/ Saudi Arabia, Brazil, Thailand, Taipei City, Austria लगायतका देशहरु रहेका छन् ।

समारोहमा ECI Awards का Lijun Jia (Dr.Owen)ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

ECI Awards (International Entrepreneurs, Creatives & Innovators Association) द्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

IME Life
kumari