stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तोसिमा कार्की पम्फा भुसालभन्दा दोब्बर मतले अगाडि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याक अनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको अन्तर छ ।

यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन् ।

prabhu mahalaxmi
kumari