stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी अघि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं ८ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ (घण्टी) ६०७ मतका साथ अग्र स्थानमा रहदा उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सुमन सायमी (लौरो) ५९१ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै तेस्रो स्थानमा शिव सुन्दर राजबैद्य ३०५ जीवनराम श्रेष्ठ (कलम) २१३ प्रकाश रिमाल (हलो) २०३ का साथ पछ्याइरहेका छन् ।

prabhu mahalaxmi
kumari