stcnepal long ad
nabil bank
macchha(MBL)

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।

नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।
यदि उडान अनुमति नलिइ  यात्रुलाई  टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ ।

चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।सेवा कम्पनीलाई निर्देशन

prabhu mahalaxmi
kumari