stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १४ सयले बढेर ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार ३० रूपैयाँले बढेर १ हजार २९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari