citizens life insurance long ad
stcnepal long ad

अपर लोहोरे हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले आइपीओ निष्काशनको लागि असोज १३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।

IME Life
kumari