अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने
sf7df8f}F, !# ebf} . g]skf -dfcf]jfbL s]G_sf] j}rfl/s/fhgLlts k|lzIf0f tyf lgjf{rg ;DaGwL sfo{qmddf ;f]daf/ ;Daf]wg ub}{ cWoIf k'iksdn bfxfn
k|r08Ú . tl:a/ M ;lrgf aflgofF, /f;;
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ । चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ ।
२०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित हुनुभएको थियो । नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ ।
पूर्वआईजीपी सर्वेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गर्नु भएका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष दाहाल विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो ।























