citizens life insurance long ad
stcnepal long ad

आज आश्विन शुक्ल पक्षको द्वादशी बडादसैँको टीका टीका लगाउने क्रम जारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  आज आश्विन  शुक्ल  पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ । यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् । निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन् ।

IME Life
kumari