citizens life insurance long ad
stcnepal long ad

ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर। काठमाडौं महानगरपालिकाका कामको सर्वत्र सकारात्मक प्रभाव पर्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो ।

नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण गरिएका तथा स्लोप, टप र सिढी हटाउन ललितपुर महानगरपालिकाले सूचना जारी गरेको हो ।

IME Life
kumari