citizens life insurance long ad
stcnepal long ad

नेप्से आज बन्द, सेयर कारोबार नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

IME Life
kumari