citizens life insurance long ad
stcnepal long ad

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। गए रातिदेखि लगातार पानी परिरहेको छ।

IME Life
kumari