stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दावी भुक्तानी गरेको हो ।

सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको चेक स्विचगियरका अध्यध द्वारिक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ८५ करोड बराबरको रकम भुक्तानी गरेको थियो ।

prabhu mahalaxmi
kumari