stcnepal long ad
ime life insurance
global ime bank long

आज प्रभु बैंकको यी शाखा खुल्ने [सूचीसहित]

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

काठमाडौं । प्रभु  बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार खुला रहने शाखाहरु

prabhu mahalaxmi
kumari