813
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार दिउँसो ३ बजे बस्दैछ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी निकट स्रोतले जानकारी दिएको छ।
आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।
Aarthik Sanjal