citizens life insurance long ad
stcnepal long ad

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ ।दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।

 

 

मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

 

IME Life
kumari