citizens life insurance long ad
stcnepal long ad

मेयर उम्मेदवार हुन बागमती प्रदेश सभा सदस्य स्थापितको राजीनामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ  नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनुभएको हो ।

जनप्रतिनिधिले पुनः उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिनुभएको हो ।

IME Life
kumari