citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमण सकि स्वदेश फिर्ता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण गरेर फर्केका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत शुक्रबार भारत भ्रमणमा निस्केका हुन् ।

प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् । नेपाल वायुसेवा निगमको विमानबाट प्रस्थान गरेका प्रधानमन्त्रीलाई निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदाई गरेका थिए ।

साथै प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो

IME Life
kumari