citizens life insurance long ad
stcnepal long ad

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश प्रस्ताव,साधारण सभा चैत २४ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ । यसका लागि कम्पनीले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १० गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

टेलिकमको साधारण सभा चैत २४ गते बस्नेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशतनगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो । टेलिकमले पहिलो पटक बोनस सेयर प्रस्ताव गरेको छ ।

IME Life
kumari