citizens life insurance long ad

साल्ट ट्रेडिङ लिमिटेडको १० प्रतिशत बोनस सेयर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) ले लाभांश घोषणा गरेको छ । कर्पोरेसनको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

गत वर्षको तुलनामा एसटीसीको लाभांश दर घटेको हो । गत वर्ष यसले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । अब कम्पनीको साधारण सभाले लाभांश वितरण गर्नै प्रस्ताव पारित गरेपछि वितरण प्रकृया अघि बढाइने छ ।

 

 

 

IME Lifesidebar
kumari