citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकले नारी बचत खातामा खोल्नेहरुलाई विशेष सुविध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकले नारी बचत खातामा खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ । बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो ।

यसका साथै यस खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाखसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपैयाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएको छ ।

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।

IME Life
kumari