citizens life insurance long ad
stcnepal long ad

डिशहोमले ल्यायो ८९९ मा १०० एमबीपीएस इन्टरनेट सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।   यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ ।

IME Life
kumari