stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विधान संशोधनमा महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठको कटाक्ष

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पदाधिकारीले ‘रिजेक्ट’ गरिसकेको विधान संशोधन पुर्व अध्यक्ष पशुपति मुरारकाले फेरि टेबुल गराएपछि महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले फेसबुकमा स्टाट्स लेख्दै कटाक्ष गरेका छन् । उनले विधि र पद्धतिलाई नमिच्न समेत भनेका छन् ।

महासंघमा करिब ११ महिनाअघि पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरी सहसंयोजकमा अर्का पूर्व उपाध्यक्ष पशुपति मुरारकालाई जिम्मेवारी दिएदेखि नै चलखेल शुरु भएको थियो ।

तर यसै साता बसेको महासंघ पदाधिकारी बैठकले अहिलेको संरचना बदल्ने समितिको प्रस्तावलाई अस्वीकृत गरिसकेको छ ।

महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्तावको स्पष्ट विपक्षमा छन् भने पूर्वअध्यक्ष पशुपति मुरारकाले यसमै जोडबल गरिरहेका छन् ।

prabhu mahalaxmi
kumari