stcnepal long ad
ime life insurance
national life
global ime bank long

नागरिक लगानी कोषको दुई दिन सम्पूर्ण कारोबार बन्द रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार आगामी साता दुई दिन बन्द हुने भएको छ। कोषको यही पुस ४ गते र पुस ५ गते कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुले प्रदान गर्दै आएका सम्पूर्ण कारोबार बन्द हुने भएको छ।

कोषको भुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएकोले ती दिन सम्पूर्ण कारोबार बन्द हुने कोषले जनाएको छ।

सफ्टवेयर मार्फत गर्नु नपर्ने कार्यहरु भने उक्त अवधिमा पनि निरन्तर गरिने कोषले स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति कोषले क्षमायाचना गरेको छ।

IME Lifesidebar
kumari