stcnepal long ad
ime life insurance
national life
global ime bank long

दसैँमा सिभिल बैंकले अघि बढायो सीएसआर कार्यक्रम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले यसपालिको दशैंको अवसरमा ‘सुरक्षित दशैं मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ।

बडादशैंको नवौं दिन अर्थात महानवमीमा भक्तजनको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दैै सिभिल बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानिटाइजर वितरण गर्ने जनाएको छ।

यसले बडादशैंमा श्रद्धालु भक्तजनमाँझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले जानकारी दिएका छन्।

prabhu mahalaxmi
kumari