stcnepal long ad
ime life insurance
national life
global ime bank long

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले  आजदेखि खसी बोका विक्री शुरु, प्रति किलो ६४० रुपैयाँ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्न सुरु गरेको छ । कम्पनीले थापाथलीस्थित आफ्नै कार्यालय परिसरबाट खसी–बोका विक्री गर्न थालेको हो ।

कम्पनीले यो वर्ष खसी–बोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ निर्धारण गरेको छ । तर किलोमा १० रुपैयाँ छुट दिइएकाले खरिद कर्तालाई प्रतिकिलो ६४० रुपैयाँ पर्ने छ । गत वर्षको भन्दा यो दर ९० रुपैयाँ बढी हो । कम्पनीले यस पटक २ हजार बढी खसी बोका बिक्री गर्दैछ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari