stcnepal long ad
ime life insurance
national life
global ime bank long

१० लाख ४२ हजार रुपैयाँ यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृत्यु दाबी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ ।

उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सी म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका–४ माघीका मृतक बीमितको हकवाला श्रीमती बिना चौधरीलाई चेक रकम हस्तान्तरण गरेका हुन् ।

बीमितले २०७५ फाल्गुन २८ गते ५ लाख बीमाको बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । बीमितको गत साउन २६ गते काम गर्ने क्रममा करेन्ट लागि निधन भएको थियो ।

IME Lifesidebar
kumari