citizens life insurance long ad
stcnepal long ad

झलनाथ नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) रहेको बताएका छन । भारतको दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका खनालले सामाजिक सञ्जाल मार्फत आफु नेता नेपालसँग रहेको प्रष्ट पारेका छन् ।

खनालको सचिवालयल भनेको छ (‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनु भएको सम्पूर्णमा जानकारी गराउँछौं ।

IME Life
kumari