stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पत्रकार उपत्यका प्रदेशबाट प्रेस काउन्सिलमा ज्ञापन पत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले चार बुँदे सरोकारका विषय सम्बोधनको माग सहित प्रेस काउन्सिल नेपाललाई आज ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्वता जनाउनु भएको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिश रोक्काले जानकारी दिएका छन् ।

No description available.

No description available.

 

prabhu mahalaxmi
kumari