stcnepal long ad
global ime bank long

नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्स खेल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाडौंले दुई खेलमा ३ अङ्क जोडेको छ ।

पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा धनगढी एफसीले काठमाडौंलाई ३–० गोल अन्तरले हराएको थियो ।

पोखराले दुई खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २–० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १–० गोल अन्तरले हराएको थियो ।

IME Lifesidebar
kumari