citizens life insurance long ad
stcnepal long ad

प्रोटोन एक्स ७० नेपालमा पनि आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफलभएको छ। केहि समय अघि मात्रचर्चित मोडल प्रोटोन सागा ल्याए संगै नेपालमा समेत यस कम्पनीले आफ्नो उपस्थिती जनाइ सकेको छ। प्रोटोनलाई नेपाल ल्याउने कामचाहिं शंकर ग्रुपका मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले गरेको हो ।

यस्तै, यस कम्पनीले विभिन्न समयमा ल्याएका गाडीहरुलाई ग्राहकले एकदमै मन पराएका छन् । सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो । अहिले मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै प्रोटोन एक्स ७० निकै रुचाइएको थियो। यसले प्रोटोनलाई मलेशियन लगायत बिश्व अटोमोबाइल बजारमा एउटा नयाँ उचाइ हाँसिल गराउननिकै नै ठुलो भूमिका खेल्यो।

अहिले नेपाली बजारमा पनि प्रोटोन एक्स ७० ल्याउने तयारी भइरहेको छ । जगदम्बा मोटर्सले यो गाडीलाई नेपाल ल्याउने तरखर गरिरहेको छ ।

प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दाबडीमुलुकमायसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ। उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिमशहरमा रहेको छ।

१२८० जमीनमाफैलिएको यो विशालकारखाना, हरेक दृष्टिकोणले अत्यन्तआधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालय समेत रहेको छ।

प्रोटोनप्रविधिको क्षेत्रमापनिएकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा अत्याधुनिके अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ। गिलीहोल्डिंग र भोल्भो संगको सहकार्य पश्चातअझनविनतमअन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूलमान्यताहरुलाई अघि बढाएको छ।

अरु ठुला ठुलाकम्पनी संग प्रतिस्पर्धामा रहिरहनपनिप्रोटोनले प्रविधिको विकासतथा अनुसन्धानमा अरबौं रूपैया खर्चेको छ।

अत्याधुनिक सुविधाहरू र नवीनउत्पादनहरू बजारमा ल्याउनप्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँप्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ, जसमार्फत उसले आफ्नाविश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रातर्फ अग्रसर गराइरहेको छ।

३६ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादनगर्दै आइरहेको प्रोटोनले हालसम्म २७वटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४४ लाखभन्दा बढी ग्राहक रहेका छन्।

 

IME Life
kumari