citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/०८७’ बाँडफाँट गरेको छ । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र ८.५ प्रतिशत व्याजदरमा निष्काशन गरेको थियो ।

तीन अर्ब मध्ये एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवरबाट बिक्री गरेको छ भने एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरेको हो ।

बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यस अवधिमा आवेदन दिनेहरुलाई चैत २३ गते बाँडफाँट गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्सले जनाएको छ ।

IME Life
kumari