stcnepal long ad
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित भएको छ । आज चैत २३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत लाभांश गरी सो मात्राको लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७३ करोड रुपैयाँ नाघ्ने छ ।

IME Lifesidebar
kumari