महालक्ष्मीविकास बैँक लि.को १९औँ साधारणसभा सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७७ चैत्र १३ गत ेशुक्रबारका आफ्नो १९औँ वार्षिक साधारण सभा भिडियो कन्फरेन्स ९ख्ष्चतगब िश्ययm ःभभतष्लन० मार्फत सफलता पूर्वक सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगदलाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँुजिगत आधारलाई अझथप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखातथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।























