citizens life insurance long ad
stcnepal long ad

नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा चैत ५ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चैत ५ गते चैत ५ गते नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत ५ गते बस्ने भएको छ । उक्त सभाले गत वर्षको प्रस्ताव गरिएको २७%लाभांश पारित गर्नेछ ।

कम्पनीले अहिले कायम चुक्ता पुँजीको २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदैछ । यसैगरी, कर प्रयोजन सहित ६% नगद लाभांश वितरण गर्ने अर्को प्रस्ताव पनि हुनेछ ।

यसर्थ, कम्पनीले ५ करोड ५४ लाख ४९ हजार ५०२ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । यस्तै, १ करोड ५८ लाख ४२ हजार ७१५ रुपैयाँ नगद प्रयोजनमा खर्च गर्नेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि यस संस्थाले फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्नेछ । फागुन १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।

IME Life
kumari