citizens life insurance long ad
stcnepal long ad

ऋणपत्र निष्काशनका लागि सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बरावर रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले ऋणपत्र निष्काशन गर्नका लागि माघ ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता सर्वसाधारणको लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले १० वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरको लागि ऋणपत्र निष्कासन गर्नका लागि बार्डमा निवेदन दिएको हो । बैंकको ऋणपत्र निष्कासन बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।

 

IME Life
kumari