citizens life insurance long ad
stcnepal long ad

माउन्टेन हाइड्रोले एकैपटक दुई वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज पुस २७ गते चौंथो तथा पाँचौं वर्षको सभा एकै पटक सम्पन्न गरेको हो । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो ।

सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

IME Life
kumari